स्कटल्याण्डमा ‘एनआरएन नागरिकता र पैत्रिक सम्पत्ति’ विषयक कार्यक्रम सम्पन्न

लण्डन । प्रबासी नेपाली मञ्च युके स्कटल्याण्ड कमिटीको आयोजनामा ‘गैरआबासिय नेपाली नागरिकता र पैत्रिक सम्पत्ति’ विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेका नेता एबम् वरिष्ठ अधिबक्ता प्रतिनिधिसभा सदस्य क।कृष्णभक्त पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पोख्रेलले गैरआबासिय नेपाली नागरिकताको बिषयमा प्रष्ट पारेका थिए । कार्यक्रमको अतिथिहरुमा संविधानसभा सदस्य एबम नेकपा एमाले केन्द्रिय सदस्य … Continue reading स्कटल्याण्डमा ‘एनआरएन नागरिकता र पैत्रिक सम्पत्ति’ विषयक कार्यक्रम सम्पन्न